• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

गठबन्धनलाई प्रोखेलको प्रश्र : विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा कहाँ छ ?

खबरमुकाम । एमाले महासचिव शंकर पोखरेलले विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउदै यो व्याव्स्था कुन देशमा रहेको भन्दै गठबन्धन सरकारलाई प्रश्र गरेका छन् ।

एमाले पार्टी कार्यलय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको बताए ।

म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ रु ’ उनले भने । उनले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको बताए,‘गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको छ’,उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै