काठमाडौ । जनता समाजवादी पार्टी, जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण
- सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता
- मुन्दुम ट्रेल अभियान्ता राईको पुस्तक ‘नेपालमा पर्यटनको सम्भावना र अवसरहरु’ सिलिचुङमा सार्वजनिक
- मणिमुकुन्द सेन उद्यान बुटवलमा स्काई साइक्लिङप्रति पर्यटकको आकर्षण बढ्दो
- आन्तरिक पर्यटकको रोजाइमा दाङको पर्यटकीयस्थल धारापानीः बढ्दै चहलपहल
- रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै