Dark

पछिल्लो २४ घण्टामा थप ३०८ मा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु 

खबरमुकाम । पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै