Dark

कांग्रेस मुख्यसचिव पौडेल र पूर्वमहामन्त्री थापा महाधिवेशन प्रतिनिधिमा पराजित

खबरमुकाम । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र नेविसंघ पूर्व महामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिको उम्मेदवारमा पराजित भएका छन् । 

उनीहरु दुबै काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । पौडेलले खस आर्य पुरुषतर्फ उम्मेदवारी दिएका दिएका थिए । 

 

सो क्षेत्रमा पौडेलका प्रतिस्पर्धी खस आर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
67 %
WOW
0 %
 Like
33 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै