• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

आठ निजी विद्यालयका संचालकसहित सप्तरीका ११ शिक्षक पक्राउ

काठमाडौं । सरकारको निर्णय विपरीत पठनपाठन गर्ने सप्तरीका आठवटा निजी विद्यालयका संचालक सहित ११ जना शिक्षकलाई पक्राउ परेका छन्।

सोमबार बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

‘सरकारले सदरमुकामका निजी तथा सामुदायिक स्कुलहरू बन्द गर्ने निर्णय गरेपनि उनिहरुले  नियम उल्लंघन गरेर स्कुल संचालन गरिएको पाइएपछि आठवटा स्कुलका संचालकसहित ११ जना पक्राउमा परेका हुन् ।उनीहरूलाई के कारबाही गर्ने भन्ने विषयमा छलफल चलिरहेको पोखरेलले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै