काठमाडौं । अन्तरर्राष्ट्रि छवि स्थापित गरेका सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । काठमाडौंको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साहलाई काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा छोडेको हो ।
काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले साहलाई अदालतको आदेशमा हाजिरी जमानीमा छाडिएको बताए । अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको उनको भनाइ रहेको छ ।
सेफ साह होटल तथा रेष्टुरेन्ट क्षेत्रमा चर्चित छन् । उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






