आज पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको दोश्रो दिन स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भइरहेको छ । 

 

आज चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै