काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा पुस ९ देखि फेरि सुरु गर्न लागेको यू–१६ युथ लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
एन्फाले सोमबार २६औं देखि ४४औं खेलसम्मको तालिका सार्वजनिक गरेको हो ।
जसमा पुस ९ मा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ । त्यही दिन त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीच पनि खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
१० क्लब सहभागी युथ लिगको खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोको मैदान र च्यासल स्टेडियममा हुने एन्फाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






