काठमाडौं । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको पुष्टि भएको छ । पुर्जाले स्थापना गरेको इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी सार्वजनिक गरेको हो।
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली रहेका थिए । उद्धार टोलीले शुक्रबार चार जनाको शव फेला पारेको थियो भने बाँकीको खोजी जारी रहेकै अवस्थामा निर्मल पुर्जाको निधन भएको पुष्टि गरिएको हो ।
निर्मल पुर्जा विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली पर्वतारोहीका रूपमा परिचित थिए । उनको निधनले नेपाली पर्वतारोहण क्षेत्र तथा विश्व पर्वतारोहण समुदायमा गहिरो शोक छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







