• वि.सं २०८३, असोज २ शुक्रबार
  • Friday, 18 September, 2026
  • युनिकोड
  • Live

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्घारा ‘एक्सेलेन्स इन कमर्सियल कार्डस् बिजिनेस’ अवार्ड

एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै ‘आयोजित लिडरसिप कन्क्लेभ २०२५’सम्मेलनमा एक्सेलेन्स इन कमर्सियल कार्डस् बिजिनेस  अवार्ड प्राप्त गरेको छ ।
 

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै