काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको अन्तिम सुनुवाइ आज पनि हुने भएको छ । गएको आइतबारदेखि जारी सुनुवाइले आज पनि निरन्तरता पाउने भएको हो ।
बिहीबार निरन्तर पेशीमा राखिएको किशोरीमाथि जबरजस्ती करणी मुद्धाको सुनुवाइ गर्ने क्रममा बिह्ीबार हेर्दाहेर्दैमा राखिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइको आज फैसला आउने सम्भावना रहेको बताइएको छ ।
बिहीबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ तथा अधिवक्ताहरु मुरारी सापकोटा तथा रोशनी पौडेललगायतले बहस गरेका थिए । त्यसैगरी, बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि उनकै बहसले निरन्तरता पाउने भएको छ ।
त्यससँगै आज अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







