काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री शाहले आज अपरान्ह ४ बजेका लागि मन्त्रिपषिद्को बैठक बोलाएका हुन् ।
आजको बैठकका एजेण्डा सार्वजनिक नगरिए पनि समसामयिक विषयमा केही निर्णयहरु आउन सक्ने सम्भावना रहेको श्रोतले बताएको छ । पछिल्लो समय मन्त्रीहरुका अभिव्यक्तिहरु विवादित भइरहेका छन् भने पूर्वमन्त्री आरजु राणालाई अख्तियारले उपस्थितिका लागि काटेको पत्रको म्याद सकिएका बेला प्रधानमन्त्रीको कार्यालय नै आलोचित बनेको छ ।
यस्तो बेलामा प्रधानमन्त्रीले बोलाएको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अदालतले म्याद थप्न अस्वीकार गरेपछि एकै दिनमा छुटे दुर्गा प्रसाईं
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

ट्रेन्डिङ
खबरमुकाम







