काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठक विभिन्न वार्षिक तथा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै आगामी साउन २१ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक साउन २१ गते बस्ने गरी स्थगित गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शा का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का मधेसी आयोगका वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरिन् ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल ले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ राष्ट्रिय सभामा पेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







