दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचवि देवप्रसाद गुरुङले पछल्लिो समय मुलुकमा अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको बताए ।
प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजति पत्रकार सम्मेलनमा उनले भने,“मुलुक अहिले अग्रगामी दशिातर्फ गइरहेकाले व्यवस्था उल्टनिे अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले वशिेष रुपान्तरण अभयिान सुरु गरेको बताए ।
“जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभयिानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूत दिन परणिाममुखी काम गररिहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज कुन देशको मुद्रा कति छ ? यस्तो छ विनिमयदर
- रास्वपा संसदीय दलको बैठकमा रविको १२ बुँदे निर्देशनः के के छन् ती १२ बुँदामा ?
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्घजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा


ट्रेन्डिङ
खबरमुकाम







