काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ह्वात्तै मूल्य बढेसँगै सुनको भाउ तोलामा फेरी तीन लाखको नजिक पुगेको छ ।
नेपाल सुनचाँदी वयवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको छ । यससंगै आज नेपाली बजार सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रहेको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला ४ हजार ४७५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार ९५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ५७० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
- नेपाल टेलिकमद्वारा महशुल तिर्न बाँकी ग्राहकका लागि छुटको व्यवस्था
- आज पनि धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

ट्रेन्डिङ
खबरमुकाम






