काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ । शनिबार बिहान आफ्नै निवासमा आत्मदाहको प्रयास गरेका राउतको उपचारको क्रममा शनिबार वीर अस्पतालमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ५० वर्षीय राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका थिए। घटनामा उनी करिब ५० प्रतिशत जलेका थिए ।
गम्भीर अवस्थामा रहेका राउतलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
राउतले आत्मदाह प्रयास गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

