नेपाल पर्वतारोहण सङ्घ (NMA) २०२५ मिति २०८२ /०५ /०७ तदनुसार (August 23, 2025) मा हुने आसन्न निर्वाचन सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार कुलबहादुर गुरुङ सम्बन्धी प्रेस विज्ञप्ति यस इमेलसँग संलग्न गरिएको छ।
गुरुङ तीन दशकभन्दा बढी समयदेखि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील रहँदै आएका अनुभवी, व्यवसायी तथा प्राज्ञिक व्यक्तित्व हुन्। हाल उनी मलेसियाको लिङ्कन विश्वविद्यालयबाट पर्वतीय पर्यटनमा विद्यावारिधि (PhD) गर्दै छन्।
यसै क्रममा, उनले निर्वाचनका लागि सार्वजनिक गरेका एजेन्डा, दृष्टी तथा प्रतिबद्धतासम्बन्धी विस्तृत विवरण प्रेस विज्ञप्तिमा समेटिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






