काठमाडाै । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस हुनआएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम मिति २०८२ असार २९ गते प्रमाणीकरण गरेका छन् ।
उनले प्रमाणीकरण गरेका विधेयकहरु निम्न अनुसार रहेका थिए ।
१. कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२
२. आर्थिक वर्ष २०८२÷०८३ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०८२
३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







