राजेश ढुंगाना
बर्दिया - बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ मा अवस्थित कोटही टोलमा अवस्थित हनुमानको निकै नै आकर्षक मूर्ति रहेको छ ।
यस हनुमानको मन्दिर गुलरियाको प्रख्यात कोटही देवी मन्दिर अगाडी बायाँतर्फ उच्च स्थानमा रहेको छ। निकै नै कलात्मक र आकर्षक शैलीको यो हनुमानको मन्दिर खुला आकाशमा छ। यस मन्दिरमा सिँढी चढेर मन्दिरमा पुग्न सकिन्छ।
माथि फराकिलो क्षेत्रमा रहेको यस मन्दिरबाट त्यस भेगका दृश्यावलोकन समेत गर्न सकिन्छ ।
स्रोतः गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






