काठमाडौँ - अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यो नाफा अघिल्लो वर्षको तुलनामा ५१.८० प्रतिशत घटेको हो ।
बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । शोही अवधिमा २.८५ प्रतिशत रहेकोमा निष्क्रिय कर्जा गत वर्ष बढेर ३ दशमलव २८ प्रतिशत कायम भएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ ५७ पैसा छ ।
त्यस्तै, बैंकको वितरणयोग्य नाफा भने ७६ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ छ । रिटर्न अर्निङ ७६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोषमा भने २२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






