सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?     

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार घटेको सुनको मूल्य कारोबार साताको चौथो दिन आज बुधबार भने तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै