आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज कारोबार साताको चौथो दिन बुधबार पनि तोलामा ५०० रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदी आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै