• वि.सं २०८२, मंसिर २७ शनिबार
  • Saturday, 13 December, 2025
  • युनिकोड
  • Live

आज शुक्रबार, कति छ विदेशी मुद्रा विनिमय दर ?

 काठमाडौँ । आज माघ १२ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२९ रुपैयाँ रहेको छ ।  त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८२ रुपैयाँ रहेको छ । 

 

 

साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै