• वि.सं २०८३, असोज २ शुक्रबार
  • Friday, 18 September, 2026
  • युनिकोड
  • Live

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको पाँचौ दिन घटेको सुनको मूल्य र बढेको चाँदीको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै