एनआइएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ग्राहकहरूलाई क्यास ब्याक र स्मार्ट फोन जित्ने मौका 

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (ल्क्ष्ःद्य) ले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेका छ ।

 जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ल्क्ष्ःद्य क्mबचत नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले NIMB Smart रजिस्ट्रेशन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् भने साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान NIMB Smart जित्न सक्ने बैंकले जनाएको छ ।  

 

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ्ग प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा संचालन गरिएको यो अफर यहि पौष १ गते देखि माघ २९ गते सम्म संचालनमा रहने छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै