काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपुर जिल्ला कमिटी पुनर्गठन भएको छ । नवलपुरमा मंगलबार कावासोतिमाको अवसरमा आयोजित कार्यक्रममा जगत्काजी गुरुङको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा जसमती थापा, भूम राई मगर, सचिव कुलबहादुर थापा, सहसचिव रिमबहादुर, उपसचिव दलबहादुर कानु र कोषाध्यक्षमा नानीमाया महतो चयन भएका छन् ।
जसपले पार्टी विस्तार र सुदृढीकरण अभियानको समयावधि अन्त्यसम्म लम्ब्याउनुका साथै गठन र पुनर्गठन हुन नसकेका समिति र संगठनलाई निरन्तरता दिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







