मंसिर १३ गते भएको एनसेलको सेयर कारोबारको सम्बन्धमा आफूलाई केही जानकारी हुन नआएको कम्पनी रजिष्ट्रारको कार्यालयले बताएको छ ।
तर, कम्पनीले सेवा दिइरहेको मुलुकको कानुनी प्रावधान मान्न बाध्य रहेको समेत कम्पनी रजिष्ट्रारको कार्यालयले स्पष्ट पारेको छ ।
संघीय संसद अन्तर्गतको लेखा समितिले कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाउन गरेको पत्राचारको जवाफमा यस्तो जानकारी गराएको हो ।
समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशीघ्र जवाफ फर्काउन निर्देशन दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



ट्रेन्डिङ
खबरमुकाम







