काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीले ४ लाख ९७ हजार ३६९ कित्ता सेयर बिक्री गरेका छन् ।
सोमबार प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसाका दरले ५ करोड २६ लाख ७१ हजार ३७७ रुपैयाँको सेयर बिक्री भएको छ ।
यो सेयर एकै जनाले खरिद गरेको छ । सेयर ६४ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ७७ नम्बर ब्रोकरबाट खरिद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







