काठमाडौं । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि गरिएको ढुंगामुढाको निन्दा गर्दै कारबाहीको माग गरेको छ ।
आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरुले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।
कार्यवहाक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतंकित, अवान्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समुहलाई तत्काल नियन्त्रण गरी कडा भन्दा कडा कानुनी कार्बाही गरी जिल्लावासीमा शान्ति शुरक्षाको प्रत्याभुति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासन समक्ष अबिलम्ब कार्बाहीको माग गरिएको छ ।
आइतबार दिउँसो भट्टराई सवार गाडीमाथि तोडफोड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गुमुखोला भ्याकुरे हाइड्रोपावरद्वारा ५ लाख कित्ता निष्काशनका बिक्री प्रबन्धक नियुक्त
- ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
- आज ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- मादक पदार्थ सेवन गरेका चालकको ग्यास ट्यांकरले ई–रिक्सा ठक्कर दिँदा ९ जना घाइते
- भारतबाट शेख हसिनाको पत्रकार सम्मेलनप्रति बंगलादेशको कडा आपत्ति
- घर बनाउन सञ्चय कोष सुर्खेतले दियो ३५ करोड ऋण
- ‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
- नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

ट्रेन्डिङ
खबरमुकाम






.jpeg)
