काठमाडौं । प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन थप समय लागेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्दसत्र अब मंगलबार बिहानदेखि सुरु हुनेछ । बन्दसत्र प्रभावित भएसँगै निर्वाचन कार्यतालिकामा समेत असर परेको छ ।
बन्दसत्र स्थगित भएपछि महाधिवेशन एक दिन लम्बिने देखिएको छ । महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति समेत चयन गरिने छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






