सामसुङले ग्यालेक्सी A17 5G नेपालमा सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय A- सीरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सीA17 5G छन् ।
यसको मूल्य रु. ३४,९९९ (८र२५६GB), रु. ३०,९९९ (८र१२८GB) र रु. २८,९९९(६र१२८GB) तोकिएको छ। ग्यालेक्सीA17 5G मा ६. ७ इन्च सुपर AMOLED डिस्प्ले ९०Hz रिफ्रेस रेटसहित, अझै पातलो र हल्का डिजाइन, र Liner ग्रुप गरिएको क्यामेरा सेटअप छ। यसमा ५०MP OIS मुख्य क्यामेरा, ५MP अल्ट्रा(वाईड, रर २MP म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
यसमाGemini इंटिग्रेशन, Gemini Live, र Circle to Search जस्ता AI टुलहरू प्रयोग गर्न सकिन्छ, जसले दैनिक जीवनलाई अझ सहज र स्मार्ट बनाउँछ।
सामसुङ नेपालका निर्देशक, श्री प्रणय रत्न स्थापितले भन्नुहुन्छ स् “ग्यालेक्सी A17 5G छन् मार्फत हामीले नेपालको उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं।
प्रिमियम डिभाइसमा मात्र सीमित नवप्रवर्तनलाई सबैले पाउन सकून् भन्ने हाम्रो विश्वास हो। A17 ले AI-सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ।”
यसमा Gorilla Glass Victus र IP54 डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता मजबुत सुरक्षा फिचरहरू छन्। साथै, छ वर्षको सुरक्षा अपडेट र छ OS अपग्रेड को साथमा दीर्घकालीन मूल्य सुनिश्चित गरिएको छ।
ग्यालेक्सी A17 5G छन् मार्फत सामसुङले नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउँदै, उपभोक्तालाई AI इनोभेशन, स्टाइल, परफर्मेन्स, टिकाउपन, र पहुँचयोग्यता को उत्कृष्ट संयोजन उपलब्ध गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






