काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल सकारात्मक बन्दै जाँदा अर्थतन्त्रमा पनि त्यसको असर देखिन थालेको बताएका छन् ।
मंगलबार नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७औं संस्करणको नाडा अटो शो-२०२५ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र नीतिगत सहजता अपनाइएको कारणले गर्दा पनि समग्र अर्थतन्त्र चलयमान बन्न थालेको बताए । ‘पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात जुन किसिमले भइरहेको छ यो हाम्रो लागी सकारात्मक छ,’ उनले भने, ‘आगामी दिनमा पनि सहज नितिले बजार थप राम्रो हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






