त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगाडि नै प्रस्थान तर्फको अध्यागमन क्षेत्रमा प्रवेश गर्न अनुरोध गरेको छ।
अध्यागमन कार्यालयले विशेष गरी राती समयमा प्रस्थान डेस्कमा यात्रुहरूको अत्यधिक चाप रहँदा प्रक्रियामा ढिलाइ हुने सम्भावना बढेको भन्दै यस्तो आग्रह गरेको हो।
यसलाई सहज बनाउन नागरिक उड्डयन प्राधिकरणलाई रात्रिकालीन उडान तालिका लचिलो बनाउने तथा सबै अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा १ घण्टा अगावै चेक इन गराई अध्यागमन क्षेत्रमा प्रवेश गराउने व्यवस्था गर्न अनुरोध गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







