काठमाडाैँ । भरतपुर महानगरपालिका १२ स्थित ISMT College Chitwan ले यहि माघ १ गते आफ्नै प्राङ्गणमा भव्य रुपमा ISMT Music Fest 2025 आयोजना गर्दै छ।
पढाइका साथ साथै मनोरन्जन गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो कला, गायन, नृत्यको प्रस्तुति रहेनछ। साथै उक्त कार्यक्रममा नेपालकै चर्षित Band "THE ELEMENTS" को पनि प्रस्तुति रहने छ।
ISMT Group काठमाडाैँ चितवन, पोखर विराटनगर र बुटवलमा पनि University of Sundarland के सम्बन्धनमा कलेज सन्चालन गरि BBA (Business and Management), BHM, Bsc,IT(CSE), BSc (Hons) Cyber Security and Digital Forensics, MBA कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







