दार्चुला । नौगाड गाउँपालिका-१ लक्सेरी बस्ने ५५ वर्षीय धङ्के डडालको भरूवा बन्दुक पड्किँदा शनिबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५३ वर्षीय जय सिंह डडालले सोही ठाउँस्थित मल्लासेली जङ्गलमा सिकार खेल्ने क्रममा पड्काएको एक नाले भरूवा बन्दुकको गोली लागेर धङ्केको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुला समेतबाट खटिएको प्रहरीले जय सिंहलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







