नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागको सदस्यमा तल उल्लेखित व्यक्तिहरूलाई मनोनयन गरेका हुन।
मनोनयन भएका सदस्यहरू
१. श्री भानुभक्त ढकाल, बागमती प्रदेश
२. श्री चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. श्री डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. श्री राजेन्द्र पौडेल, बागमती प्रदेश
५. श्री गोमा नेपाल, कोसी प्रदेश
६. श्री पदम दाहाल, कर्णाली प्रदेश
७. श्री विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. श्री शम्भु घिमिरे, बागमती प्रदेश
९. श्री नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. श्री कृष्ण खनाल, कोसी प्रदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
जिके पाेख्रेल





