काठमाडौं । अनेरास्ववियू पशुपती बहुमुखी क्याम्पस कमिटीले क्याम्पसको रङरोकनका लागि क्याम्पस प्रसासनलाई दवावमुलक आन्दोलन अनुरुप रु १ संकलन अभियान गरेको छ ।
पशुपति क्याम्पसका प्रमुख बिनोद पन्तलाई उठेको रकम हस्तान्तरण गर्दै अनेरास्ववियू क्याम्पस कमिटीले अध्यक्ष बिज्ञान दहाले आफ्नो माग लाई बेवास्ता गरे थप शसक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

क्याम्पस प्रशासन राजनितिक खिचातानी मा अल्मलिएको र सानो भन्दा सानो विद्यार्थीहरुको समस्या पनि हल गर्न आन्दोलनको सहारा लिनुपरेको विद्यार्थी नेता अनेरास्ववियू क्याम्पस कमिटी सचिव अशोक मिश्रको भनाइ छ ।
उनका अनुसार लाइब्रेरीमा पुस्तक नभएको बिसिए प्रोग्राम मा शुल्क अनुसारको सुभिधा नभएको क्याम्पसको वेबसाईट नचलेकोले विद्यार्थीले सास्ती खेप्नु परेको भन्दै थप रचनात्मक आन्दोलनमा उत्रिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






