काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयरको भोलि बिहीबारदेखि कारोबार सुरु हुने छ ।
मुक्तिनाथ क्यापिटलले कम्पनीको आरटीएस सेवा प्रदान गर्दछ । नेप्सेले कम्पनीलाई ‘एमकेसीएल’ सांकेतिक कोड प्रदान गरेको छ । भोलि बजारमा कम्पनीको कारोबारका लागि ७६ रुपैयाँ ८१ पैसादेखि २३० रुपैयाँ ४३ पैसासम्मको रेञ्ज प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेनको कदमविरुद्ध सुकुम्बासी संघले देशव्यापी हड्ताल गर्ने
- राष्ट्रपति पौडेलले जारी गरे एउटा अध्यादेश
- बालेन सरकारविरुद्ध मोर्चाबन्दीमा विपक्षी दलहरु
- त्रिविका पदाधिकारीहरुद्वारा सामूहिक राजीनामा
- मनोहरा नदीको ११५ रोपनी जग्गा व्यवस्थापनमा डंगोलको परामर्श
- एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई ट्यांकी र पम्प प्रदान
- फोटोन नेपालले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर उपलब्ध गराउँदै
- काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव


ट्रेन्डिङ
खबरमुकाम







