काठमाडौं । आज आइतबार काठमाडौंबाट कार्गो सामान बोकेर सोलुखुम्बुको लुक्ला उडेको तारा एअरको विमानको सिसा खसेको छ । उडेको तारा एअरको विमानको झ्यालको सिसा खसेको हो ।
९ एन एलओ कल साइन भएको जहाज उड्दा उड्दै दायाँपट्टीको झ्यालको सिसा खसेको हो । झ्यालको सिसा कहाँ खस्यो भन्नेबारे अझै स्पष्ट नभएको तारा एयरले जनाएको छ ।
जहाजमा चालक दलका ३ सदस्य मात्रै सवार थिए । मर्मतपछि मात्रै काठमाडौं फर्किनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







