मुकाम डेस्क । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रुकुमपूर्वको रुकुमकोट पुगेका छन् ।
‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’अभियानमा रहेका ओली बुधबार रुकुमकोट पुगेका हुन् ।
उनीसँगै एमाले महासिचव शंकर पोखरेललगायतका नेता पनि रुकुमकोट पुगेका छन् ।
आज बिहानै रुकुमकोटमा अन्तरक्रिया गर्ने र त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने कार्यक्रम छ ।
एमालेले बैतडीको झुलाघाटबाट अभियानको थालनी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







