प्राविधिक शिक्ष तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्नेबारे सूचना प्रकाशित गरेको छ ।
सोमबार प्रकाशित सूचनाअनुसार डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बालीविज्ञान र पशु विज्ञान) दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाहरू माघ÷फागुन महिनामा सञ्चालन हुने छ ।
सोही परीक्षाका लागि भएकोले पुस ११ गतेभित्र नियमित शुल्कमा र पुस १९ गतेभित्र विलम्ब शुल्क बुझाएर पनि आवेदन फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






