काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम भुक्तानी गरेको छ ।
ज्योति सुरक्षित बचत जीवन बीमा योजना लिई अतिरिक्त सुविधा अन्तर्गत घातक रोग विरुद्धको सुरक्षा लिएका बीमित बलराम चौधरीलाई अकस्मात मस्तिष्कघात भएपछि घातक रोग वापतको रु ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
यही मंसिर २ गते जोगिदह, त्रियुगा –१ मा आयोजित एक कार्यक्रममा चौधरीलाई कम्पनीका शाखा प्रबन्धक कमला खबासले कर कट्टा गरी बाँकी दावी रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम






