काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल तराई थरुहट राष्ट्रिय समिति (लुम्बिनी प्रदेश) मा सदस्यहरु मनोनीत भएका छन् । बुधबार बसेको बैठकले उपाध्यक्ष गुलाम हुसेन हलवाई तथा सदस्यहरुमा ललिमा मल्ल, नयेन्द्र धिताल, मञ्जु रिजाल, विवेक मिश्र, प्रज्वल चौधरी, सफिक अहमद सिद्दिकी गुड्डु, तरुन्नुम बानो, भरतलाल चौधरी र ओम भगत चौधरीलाई समितिमा मनोनयन गरिएको हो ।
त्यस्तै, मंसिर १९ गतेदेखि तालिम समितिको बैठक बोलाउने, योजना समितिमा सहभागी प्रतिनिधिको नाम छनोट, सदस्यको मासिक शुल्क निर्धारण र मातहतका जिल्लाको भेला यथाशीघ्र गर्ने निर्णय भएको लुम्बिनी प्रदेश समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






