प्रसाईका पचासभन्दा बढी समर्थक पक्राउ

काठमाडौै ।  मेडिकल ब्यावसायी दुर्गा प्रसाईं  ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

 

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै