काठमाडौं । सरकारले रसुवा बाढी प्रभावितको आपतकालीन उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार र राहत कार्यक्रम तीव्र बनाउने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन् । बैठकमा रसुवा बाढीबाट उत्पन्न परिस्थितिको समीक्षा पनि गरिएको थियो ।
बैठकले उद्धार, प्रभावितको सुरक्षित स्थानान्तरण, राहत, सूचना तथा सञ्चार, स्वास्थ्य सेवा, आवश्यक बजेट परिचालन र पूर्वाधार निर्माणलगायत विषयमा समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई काम सुरु गर्ने निर्णय गरेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







