रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टीका महामन्त्री विपीन आचार्यले दिएको जानकारी अनुसार बैठक आगामी शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको हो । 

महामन्त्री आचार्यले बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको छ । 

उनका अनुसार बैठकका लागि आवश्यक तयारी भइरहेको छ । बैठकको कार्यसूचीबारे भने अहिले गृहकार्य भइरहेको महामन्त्री आचार्यको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै