काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग धरौटी माग गर्ने आदेश दिएको हो ।
गोल्छा यसअघि पनि यही मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग
- सरकारले गर्यो पाँच महत्वपूर्ण निर्णय, चार जनालाई सहिद घोषणा
- ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन
- कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
- रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति
- प्रतिनिधिसभाको बैठक आज बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा
- आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
- आगलागीबाट घर–व्यवसाय गुमाएका राजेन्द्र गौतमका लागि जुट्दै सहयोगी हातहरु


ट्रेन्डिङ
खबरमुकाम







