काठमाडौं । कक्रोज जनता पार्टी (सिपीजे) को लगातारको आन्दोलन चर्किंदै गएपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् । मन्त्री प्रधानले शनिबार पदबाट राजीनामा दिएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् ।
पेपर लिक र अन्य विषयसमेत समेटेर केही दिनदेखि सिपीजे आन्दोलनमा थियो । काँग्रेस आइ र विभिन्न कलाकर्मीहरुले समेत उक्त आन्दोलनमा ऐक्यवद्धता र समर्थन जनाएका थिए । जसले गर्दा नरेन्द्र मोदी नेतृत्वको सरकार शिक्षामन्त्री प्रधान दबाबमा परेका थिए ।
आन्दोलनकारीहरुले नेपालको जस्तै विध्वंश मच्चाउने चेतावनीसमेत दिएका थिए । यही दबाबकाबीच मन्त्री प्रधानले आज पदबाट राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






