काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि उनी आगामी जुन १ मा भारत जाने भएका हुन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमण जुन १ र २ तारिखसम्म चल्ने स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी, भारतीय विदेशमन्त्री एस जय शंकर तथा भारतीय विदेश सचिव गौतम मिश्री लगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारत सरकारका अन्य मन्त्री तथा उच्च अधिकारीसँग समेत उनको भेट तय गरिएको स्रोतको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







