काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रसाईंले दायर गरेको बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्रमा लिखित जवाफ पेश गर्न जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई आदेश दिएको हो ।
यस्तै आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालयका वकिल मार्फत प्रसाईंमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
प्रसाईंलाई दुई दिनअघि प्रहरीले पर्साबाट पक्राउ गरेको थियो । आफूलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै प्रसाईका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







